२६ माघ २०८२, सोमबार
09-02-2026 , Mon
×

सप्तरीमा जसपासहितका कार्यकर्ताहरु जनमतमा धमाधम प्रवेश गर्दै

Logo
प्रकाशित आइतबार, फाल्गुण ०८, २०७८

न्यूजमधेश डेस्क
राजविराज ,८ फागुन ।सप्तरीमा जनता समाजवादी पार्टीसहितका नेता कार्यकर्ताहरु धमाधम जनमत पार्टीमा प्रवेश गरिरहेको छ।

शनिबार जिल्लाको डाक्नेश्वरी नगरपालिका-१० मा आयोजना गरिएको एक कार्यक्रममा जसपा र एमालेका नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेको छ।

पार्टी प्रवेश गर्नेमा नित्यानन्द माझी र प्रदीप साहको नेतृत्वमा ३१ जना जसपा र एमाले परित्याग गरि जनमत पार्टीमा प्रवेश गरेका हुन।

उनिहरुलाई पार्टीका नेता कार्यकर्ताहरुले अबिर र गम्छा ओढाएर पार्टीमा स्वागत गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]