२६ माघ २०८२, सोमबार
09-02-2026 , Mon
×

जसपा नेपाल औरहीमा पहीरो , धमाधम पार्टी छाड्दै नेताहरु

Logo
प्रकाशित मंगलबार, चैत्र ०१, २०७८

सिरहा : सिरहाको औरही गाउँपालिकामा जनता समाजवादी पार्टी (जसपा) मा पहिरो लागेको छ। जसपा नेपाल औरही गाउँपालिकाबाट एक पछि अर्को नेताहरुले पार्टी छाडन थाकेला छन। तत्कालीन संघीय समाजवादी पार्टी औरही बाट वडा न.५ मा वडा अध्यक्षका प्रत्यासी एबम बर्तमन जसपाका प्रभावशाली नेता नवल किशोर यादवले आज बिधिवत रुपमा प्रेस विज्ञपति जारी गर्दै पार्टी बाट राजिनामा दिएको घोषणा गरेका छन। नेता यादवले पार्टीमा भ्रष्टाचारी, दुराचारी , अन्तरघाती , चापलुसी र पैसा बलाहरुको बोलबाला रहेकोले आफुलाई यो पार्टीमा रहन औचित्य नभएको बताएका छन।

यस अघि जनता समाजबादी पार्टीकै अर्का प्रभावशाली नेता रामअशिष यादवले पनि पार्टीबाट आफुलाई टिकट नदिई अर्कै पैसा बला नेतालाई चुनाब लडनका लागि प्रबेश गराएको भन्दै आफु स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरिसकेको छ। नेता यादव पनि जसपाका दिग्गज नेता थिए।

यसरी हेर्दा सिरहाको औरहीमा जसपा विलय हुने अवस्थामा पुगेको आकलन हुन थालेको छ। चुनाबी रणनीतिलाई हेर्दा औरहीको राजनीतिमा त्रिपक्षिय प्रतिस्पर्धा हुने संकेत देखिएको छ। यस अघि माओवादी , जसपा र काङ्ग्रेसले चुनावी प्रतिस्पर्धा गरेकोमा यस पटक भने डा. सीके राउत नेतृत्वको जनमत पार्टीको आफमनले खैलाबैला मचिरहेको देखिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]