२६ माघ २०८२, सोमबार
09-02-2026 , Mon
×

औरही -५ गागन नदिको पुल नजिकैबाट एक व्यक्तिको मोटरसाइकल लुटियो , प्रहरी बेखवर

Logo
प्रकाशित मंगलबार, चैत्र ०१, २०७८

सिरहा: सिरहाको औरही गाउँपालिकामा पर्ने गागन नदी पुल नजिकै बाट एक जना स्थानीयको मोटरसाइकल लुटिएको छ। औरही गापा वार्ड न.१ दरहिया निवासी लालबहादुर यादवको स.६ प – ७ नम्बरको अपाचे गाडी हिजो राती आठ बजे ५ जनाको हथियार धारी समुहले लुटेको जनाइएको छ।

साझ सात बजे घरबाट नजिकै रहेको आफन्त कहाँ जान लागेको यादवलाई बिच बाटोमै रोकेर गाडी लुटेपछी स्थानीय त्रसीत बनेको छ। लुटिएको ठाउँबाट तीन सय मिटरको दुरीमा मात्र प्रहरी चौकी रहेपनी प्रहरी बेखवर छन् । यसरी साझ नै बजार नजिकै बाट लुटपाट हुनु एक दमै दु:खद रहेको भन्दै स्थानीय रबिन यादवले यसमा स्थानीय सरकार तथा प्रहरीको लापरबाही रहेको आरोप लगाए। तस्करहरुबाट पैसा वसुलनकै लागी बोर्डर ओहरदोहर गर्ने प्रहरी भने जनताको सेवा सुरक्षामा उदासीन छ। यसता घटना नदोहरिन सजग बन्नु पर्ने वहाको भनाइ छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]