२१ बैशाख २०८२, सोमबार
05-05-2025 , Mon
×

कमला नगरपालिकामा जनमतको बैठक सम्पन्न

Logo
प्रकाशित बिहिबार, चैत्र २४, २०७८

सुरेश ठाकुर
लगमा,२२ चैत्र।डा सीके राउत नेतृत्वको जनमत पार्टी कमला नगरपालिकाको नगरसमितीको बैठक सोमबार सम्पन्न भएको छ।

हटलेटवास्थित एक मन्दिरमा जनमत पार्टी कमला नगरपालिकाका नगर अध्यक्ष मनोज बनरैतको अध्यक्षतामा बैठक सप्पन्न भएका हुन।

अगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको बारेमा विभिन्न विषय बस्तुमा छ्लफल भएको जनमत पार्टी कमला नगरपालिका युवा नेता दिपेन्द्र तेथवारले बताउनुभयो ।

उक्त बैठकमा  जनमत पार्टीको केन्द्रिय सदस्य रेखा मण्डल, पार्टीका नगरसमितीका पदाधिकारीहरु,प्रत्येक वडाका वडाध्यक्षहरुलगाइत जनमत पार्टीका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]