१४ फाल्गुण २०८२, शुक्रबार
27-02-2026 , Fri
×

कमला नगरपालिका १ को वडाध्यक्षमा जनमत पार्टीका शम्भु यादव भिड्ने पक्का

Logo
प्रकाशित बिहिबार, बैशाख ०८, २०७९

न्यूजमधेश डेस्क
सघारा,८ बैशाख । डा. सीके राउत नेतृत्वको जनमत पार्टीबाट कमला नगरपालिका १ को वडाध्यक्षमा शम्भु यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

पार्टीको वडा कमिटीले यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको जनमत पार्टीका नेता ओम कुमार मरिकले जानकारी दिए । यादव जनमत नगरपालिकाका वडाध्यक्षसमेत रहेका हुन् ।

९ वटा वडा रहेको कमला नगरपालिकाका ८ वटा वडामा उम्मेदवारको सिफारिस गरिसकेको छ।वडा नम्बर ६ मा कसलाई टिकट दिने पार्टीले निर्णय अहिले नभएको जनमत पार्टीले जनाएको छ।

कमला नगरपालिका मेयरमा भने दिपेन्द्र तेथवार र उपमेयरमा रेखा मण्डललाई टिकट दिसकेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]