१० चैत्र २०८२, बुधबार
25-03-2026 , Wed
×

रुपन्देहीमा जनमत पार्टीले ‘टिकट’ वितरण गर्दै

Logo
प्रकाशित बिहिबार, बैशाख ०८, २०७९

न्यूजमधेश सम्बादाता
रुपन्देही ,८ बैशाख । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि रुपन्देहीमा टिकट वितरण गरेको छ ।

बुधबार रुपन्देहीका १३ पालिका र ८६ वटा वडामा उम्मेदवार बन्ने नेता र कार्यकर्तालाई टिकट वितरण गरिएको पार्टीका केन्द्रीय सचिव भोपेन्द्र यादवले बताए ।

भैरहवाबाट पालिका प्रमुख र उपप्रमुख, वडाअध्यक्ष तथा सदस्य पदको उम्मेदवार बन्नका लागि टिकट वितरण गरिएको उनले बताए । बाँकी रहेका वडाहरुमा आज बिहिवार वितरण गरिरहेको सचीव यादवले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]