२४ बैशाख २०८१, सोमबार
06-05-2024 , Mon
×

जनकनन्दिनी गाउँपालिकामा जनमत पार्टीबाट अध्यक्षमा पण्डितको उम्मेदवारी दर्ता

Logo
प्रकाशित आइतबार, बैशाख ११, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,११ बैशाख ।धनुषाको पुर्वी दक्षिणी भेगमा रहेको जनकनन्दिनी गाउँपालिकाको अध्यक्ष पदका लागि जनमत पार्टीबाट नवीन पण्डितले उम्मेदवारी दर्ता गराएका छन्।

आइतबार खजुरीस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर पण्डितले उम्मेदवारी दर्ता गराएका हुन्। उनी गाउँपालिका अध्यक्षका लागि उम्मेदवारी दिएका हुन्।

यसैगरी, विभिन्न पदमा आकांक्षीहरूले उम्मेदवारी दर्ता गराउनुभएको हो।

प्रमुख राजनीतिक दलहरूले भने अहिले उम्मेदवारी दर्ता गराएका छैनन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं। सत्तारुढ दल जनता समाजवादी पार्टी नेपाल(जसपा) फुटेको छ । आइतबार अशोक राईको नेतृत्वमा जसपा नाम राखेर दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराइएको छ । संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने ७ सांसदहरु राईसहित नवलकिशोर साह सुडी, रन्जु ठाकुर, वीरेन्द्र महतो, सुशीला श्रेष्ठ, प्रदीप यादव र हसिना खानले पार्टी विभाजन गरेका हुन्। साथै उनीहरुसँग २९ […]

काठमाडौं । संघीय वन तथा वातावरणमन्त्री नवल किशोर साह सुडीले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सत्ता गठबन्धन नै ढाल्ने कोसिस गरेपछि आफूहरुले नयाँ पार्टी नै गठन गरेको दाबी गरेका छन् । आइतबार निर्वाचन आयोगमा दल दर्ताका लागि पुगेका बहालवाला मन्त्री साहले सरकारको स्थायित्वका लागि आफूहरुले यस्तो कदम चालेको बताए । ‘अध्यक्ष यो सरकारको स्थायित्वको […]

काठमाडौं।सत्तारुढ जनता समाजवादी पार्टी(जसपा) विभाजित भएको छ। जसपाका कार्यकारी अध्यक्ष उपेन्द्र यादव विदेश भ्रमणमा रहेका बेला अर्का संघीय परिषदका अध्यक्ष अशोक राईले अलग दल गठन गनै लागेका हुन्। स्रोतका अनुसार राईको नेतृत्वमा गठन हुने नयाँ दलमा पार्टीका १२ सांसद मध्ये ७ जना सहभागी हुने भएका छन्। राईको पक्षमा वनमन्त्री समेत रहेका नवलकिशोर साह, शुशिला श्रेष्ठ, […]