१८ बैशाख २०८२, शुक्रबार
02-05-2025 , Fri
×

गैर आवासीय मधेशी संघका महासचिव श्याम महतोलाई जनकपुरमा भव्य स्वागत

Logo
प्रकाशित शुक्रबार, बैशाख १६, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,१६ बैशाख ।गैर आवासीय मधेशी संघ अन्तरास्ट्रिय समितिका महासचिव श्याम महतोलाई जनकपुरधाममा भव्य स्वागत गरेको छ।

शुक्रबार मधेश प्रदेशका राजधानी जनकपुरधामस्थित रहेको जनमत पार्टीका केन्द्रिय सचिवालयको कार्यलयमा महासचिव महतोलाई जनमत पार्टीका नेताहरु उनलाई स्वागत गरेका हुन।

महासचिव महतोलाई गैर आवासीय मधेशी संघ अन्तर्राष्ट्रिय समितिका अध्यक्ष ई.शम्भु नाथ साह,प्रवक्ता सन्तोष कुमार ठाकुर ,जनमत पार्टीका सचिवालय प्रमुख राजेश मण्डल ,राम नारायण साहपार्टीका नेता संजय साह,पार्टीका कमला नगरपालिकाका मेयर पदका उम्मेदवार दिपेन्द्र तेथवार,युवा जनमत संघ धनुषाका इन्चार्ज धिरज मण्डललगाइतका नेताहरु फुलमला ,अबिर ,खादा लगाएर स्वागत गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]