१४ फाल्गुण २०८२, शुक्रबार
27-02-2026 , Fri
×

जनकपुरधामको मेयरका स्वतन्त्र उम्मेदवार बलरामको शक्ति प्रदर्शन

Logo
प्रकाशित मंगलबार, बैशाख २७, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,२७ बैशाख । जनकपुरधामको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका बलराम महतोले मंगलबार शक्ति प्रदर्शन गरेका छन् ।

चुनावी प्रचार प्रसारको अन्तिम दिन हजारौंको सहभागितामा महतोले शक्ति प्रदर्शन गरेका हुन् ।आफ्ना समर्थक सहित उनले जनकपुरधाम नगर परिक्रमा गरेका छन् ।

उम्मेदवार महताेले आफूले जनकपुरधामवासीलाई निस्वार्थ भावमा काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।उनले आफूले निर्माण व्यवसायीको रुपमा गरेका कामहरुमा उपमहानगरले वैमनस्यता देखाएका कारण दुर्दशा भएको भन्दै त्यसलाई सुधार गर्नका लागि आफूलाई चुन्न फेरी अपिल गरे ।

आफूलाई भौतिक संरचना निर्माण कार्यको अनुभव रहेकाले यस क्षेत्रमा राम्रो काम गर्ने दावी गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]