०८ फाल्गुण २०८२, शनिबार
21-02-2026 , Sat
×

बर्दिबास ७ मा स्वतन्त्र उम्मेदवार भोरिल यादव विजयी

Logo
प्रकाशित आइतबार, जेठ ०१, २०७९

न्यूजमधेश डेस्क
बर्दिबास ,१ जेष्ठ । महोत्तरीको बर्दिबासमा स्वतन्त्रले वडामा खाता खोलेको छ ।

बर्दिवास नगरपालिका वडा नम्बर ७ मा स्वतन्त्र उम्मेदवार राम स्वगारथ यादव(भोरिल) १ मतले बिजय भएको छ । यादवले ७२७ मत ल्यएर बिजय भएको बर्दिबास निर्वाचन अधिकृत भुपेन्द्र सापकोटाले बताए ।

उनको निकट प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवार सुरेन्द्र कुमार सिंह कोइरीको ७२६ मत ल्याएका छन् ।

विजयी यादव स्वतन्त्र उम्मेदवार प्रहलाद कुमार क्षेत्रीको प्यानलबाट स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]