
न्यूजमधेश डेस्क
जनकपुरधाम,१ बैशाख । धनुषाको सबैला नगरपालिका वडा नं.१ मा नेपाली काँग्रसको मिथिला साह विजयी भएका छन् ।
वडाध्यक्षका उम्मेदवार साह २३७ मतान्तरले विजयी भएको छ। उनले ५५३ मत प्राप्त गरेको छ ।
उनका निकटतम प्रतिद्धन्दी कपिल राउत गडेरीले ३१३ मत प्राप्त गरी पराजित भएको छ । त्यस्तै नेकपा माओवादी केन्द्रका श्याम किशोर साहले १०९ मत प्राप्त गरेका छन्