२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

रामचन्द्र झाकै वडामा माओवादी केन्द्रका रामभगत विजयी

Logo
प्रकाशित मंगलबार, जेठ ०३, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,३ जेष्ठ । नेपाल कम्युनिस्ट पार्टी ( एस)का नेता पुर्व मन्त्री रामचन्द्र झाको वडामा माओवादी केन्द्रका वडाध्यक्ष पदका उम्मेदवार विजयी भएका छ्न।

पुर्वमन्त्री झाको घर रहेको कमला नगरपालिका ३ लगमामा माओवादी केन्द्रका रामभगत यादव निर्वाचित भएका हुन।

३ सय ८३ मत ल्याएर रामभगत यादव निर्वाचित हुँदा नेकपा एसका सीता देवी ठाकुर ३ सय ८२ मत ल्याएर पराजित हुनु भएको हो।

२०७४ सालको निर्वाचनमा यो वडाबाट तत्कालीन सघिय समाजवादी पार्टीबाट विशेश्वर यादव वडाध्यक्षमा निर्वाचित भएका थिए ।यसपटक तेस्रो स्थान पाएका हुन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं। सत्तारुढ दल जनता समाजवादी पार्टी नेपाल(जसपा) फुटेको छ । आइतबार अशोक राईको नेतृत्वमा जसपा नाम राखेर दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराइएको छ । संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने ७ सांसदहरु राईसहित नवलकिशोर साह सुडी, रन्जु ठाकुर, वीरेन्द्र महतो, सुशीला श्रेष्ठ, प्रदीप यादव र हसिना खानले पार्टी विभाजन गरेका हुन्। साथै उनीहरुसँग २९ […]

काठमाडौं । संघीय वन तथा वातावरणमन्त्री नवल किशोर साह सुडीले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सत्ता गठबन्धन नै ढाल्ने कोसिस गरेपछि आफूहरुले नयाँ पार्टी नै गठन गरेको दाबी गरेका छन् । आइतबार निर्वाचन आयोगमा दल दर्ताका लागि पुगेका बहालवाला मन्त्री साहले सरकारको स्थायित्वका लागि आफूहरुले यस्तो कदम चालेको बताए । ‘अध्यक्ष यो सरकारको स्थायित्वको […]

काठमाडौं।सत्तारुढ जनता समाजवादी पार्टी(जसपा) विभाजित भएको छ। जसपाका कार्यकारी अध्यक्ष उपेन्द्र यादव विदेश भ्रमणमा रहेका बेला अर्का संघीय परिषदका अध्यक्ष अशोक राईले अलग दल गठन गनै लागेका हुन्। स्रोतका अनुसार राईको नेतृत्वमा गठन हुने नयाँ दलमा पार्टीका १२ सांसद मध्ये ७ जना सहभागी हुने भएका छन्। राईको पक्षमा वनमन्त्री समेत रहेका नवलकिशोर साह, शुशिला श्रेष्ठ, […]