१० कार्तिक २०८२, सोमबार
27-10-2025 , Mon
×

कमला नगरपालिकामा लोसपाको साईकल छुठु मण्डलले चलायो !

Logo
प्रकाशित बुधबार, जेठ ०४, २०७९

मनोज मोरबैता
सघारा,४ जेष्ठ ।धनुषाको कमला नगरपालिका ७ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वडाध्यक्ष पदको उम्मेदवार छुठु मण्डल विजयी भएको छ।

मतगणनाको अन्तिम मतपरिणाम अनुसार लोकतान्त्रिक समाजवादी पार्टीका वडाध्यक्षका उम्मेदवार छुठु मण्डलले ४०७ मत प्राप्त गरेर निर्वाचित भएका हुन।उनी ४९ मतान्तले विजयी भएको हो।

उनको निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार तपेश्वर यादव ३५८ मत प्राप्त ल्याएर पराजित भएका छ्न।

त्यसैगरी नेकपा एमालेका उम्मेदवार सुधिर कुमार सिंहलाई २६० ,नेकपा एसका उम्मेदवार रामचन्द्र महतो कोइरीलाई २४२ ,जनमत पार्टीका उम्मेदवार देवेन्द्र यादवले २३९ मत प्राप्त गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]