१४ फाल्गुण २०८२, शुक्रबार
27-02-2026 , Fri
×

कमलामा कांग्रेसका विशेश्वर ४७६ मतले लिड गर्दै

Logo
प्रकाशित बुधबार, जेठ ०४, २०७९

न्यूजमधेश डेस्क
सघारा,४ जेष्ठ ।धनुषाको कमला नगरपालिकाको मेयर पदमा कांग्रेसका विशेश्वर यादवले जसपा – नेकपा एसका उम्मेदवारलाई पछि पारेका छ्न। निकटतम प्रतिद्वन्द्वीभन्दा उनको अग्रता ४ सय ७६ मत भएको छ ।

पछिल्लो मतगणना अनुसार विशेश्वरले ३ हजार २ सय ५७ भोट पाए भने उनको प्रतिस्पर्धी मेयर उम्मेदवार पशुपति यादवले २७ सय ७१ भोट पाएका छ्न।त्यस्तै नेकपा एसका मेयर उम्मेदवार २१सय भोट ल्याएका छन्।

मतगणनाको सुरूदेखि नै माओवादी केन्द्रका बलराम बिराजीले अग्रता गरेका थिए।तर अहिले कांग्रेसका विशेश्वर यादवले ४ सय ७६ मतले उनि अग्रता देखाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]