१७ माघ २०८२, शनिबार
31-01-2026 , Sat
×

जनकनन्दिनी गाउँपालिका ५ मा जसपाका मण्डल १ मतले विजयी

Logo
प्रकाशित बुधबार, जेठ ०४, २०७९

न्यूजमधेश डेस्क
सघारा,४ जेष्ठ ।धनुषाको जनकनन्दिनी गाउँपालिका ५ मा जनता समाजवादी पार्टीका वडाध्यक्ष पदका उम्मेदवार अशोक कुमार मण्डल एक मतले विजयी भएको छ।

अन्तिम मतपरिणाम अनुसार जसपाका मण्डलले ३३० मत प्राप्त गरेर निर्वाचित भएका हुन।उनी १ मतले विजयी भएको हो।

उनको निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार तनुक लाल कापडीले ३२९ मत प्राप्त गरि एक मतले पराजित भएका हुन।

मण्डल दोस्रो पटक निर्वाचित भएको छ।२०७४ सालको निर्वाचनमा तत्कालीन संघिय समाजवादी पार्टीबाट पनि निर्वाचित भएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]