१९ फाल्गुण २०८२, बुधबार
04-03-2026 , Wed
×

बजेटलाई युवा र किसानमैत्री बनाउन अरगरियाको आग्रह

Logo
प्रकाशित बुधबार, जेठ ०४, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,४ जेष्ठ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रमुख सचेतक उमाशंकर अरगरियाले आगामी आर्थिक बर्षको बजेटलाई युवा र किसानमैत्री बनाउन सरकारलाई सुझाव दिएका छन् ।

प्रतिनिधीसभाको बैठकमा बोल्दै धनुषा क्षेत्र नम्बर २ का प्रतिनिधीसभा सदस्य समेत रहेका अरगरियाले उक्त सुझाव दिएका हुन् । देशमा दिर्घकालिन योजनाबारे सोंच्न नसकिएको बताउँदै उनले यो दुःखद रहेको बताए ।

युवाहरु बेरोजगार भइरहेको, कुलतमा फँसिरहेकाले युवाप्रति ध्यान दिनुपर्ने बताए ।

उनले प्रत्येक बर्ष किसान मलखाद्य र सिंचाईका लागि दुःख भोगिरहेको भन्दै यसतर्फ ध्यान दिन आग्रह गरे ।

देशमा भइरहेको बजेटको दुरुपयोग पनि रोक्न मांग, देश भित्र अर्थ तन्त्र बलियो बनाउन जोड ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]