१४ फाल्गुण २०८२, शुक्रबार
27-02-2026 , Fri
×

जसपाका अध्यक्ष उपेन्द्र यादवकै वडामा जसपा पराजित,एमालेको जित

Logo
प्रकाशित बिहिबार, जेठ ०५, २०७९

न्यूजमधे डेस्क
विराटनगर ,५ जेष्ठ । विराटनगर महानगरपालिका वडा नम्बर १४ मा सूर्य नारायण महतो निर्वाचित भएका छन् ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको वडा भनेर चिनिने यो वडामा उनकै पार्टीले पराजय बेहोरेको हो ।

नेकपा एमालेका सूर्यनारायण महतोले १२१५ मत ल्याउँदा जसपाका बलदेव यादवले ७८२ मत प्राप्त गरेका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]