१३ चैत्र २०८२, शनिबार
28-03-2026 , Sat
×

रुपन्देहीको लुम्बिनी सांस्कृतिक ७ मा जनमतका ध्रुप यादव २ मतले विजयी

Logo
प्रकाशित आइतबार, जेठ ०८, २०७९

न्यूजमधेश डेस्क
रुपन्देही ,८ जेष्ठ । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका- ७ मा जनमत पार्टीका प्यानलसहित विजयी भएको छ।

अन्तिम मतपरिणाम अनुसार जनमतका वडाध्यक्ष पदका उम्मेदवार ध्रुव यादव निर्वाचित भएका हुन।

यादवले ५२४ मत ल्याएर निवार्चित भएको हो।उनी २ मतअन्तरले विजयी भएको छ।

उनिको निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टीका उम्मेदवार अब्दुल रहमानले कडा प्रतिस्पर्धा गर्दै ५२२ मत ल्याएर पराजित भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]