१३ पुष २०८२, सोमबार
29-12-2025 , Mon
×

बलान बिहुल गाउँपालिका प्रमुख खेमचन्द्र यादवले गरे पदभार ग्रहण

Logo
प्रकाशित आइतबार, जेठ ०८, २०७९

न्यूजमधेश डेस्क
सप्तरी ,८ जेष्ठ । सप्तरीको बलान बिहुल गाउँपालिका प्रमुखमा निर्वाचित खेमचन्द्र यादवले पदभार ग्रहण गरेका छन् ।

गत बैशाख ३० गते भएको स्थानिय तहको निर्वाचनबाट बलान बिहुल गाउँपालिका प्रमुखमा निर्वाचित यादवले आज एक कार्यक्रमविच पदभार ग्रहण गरेका हुन् ।

प्रमुख यादवले सदेव जनताको सेवामा समर्पित रहनेछु भन्दै उनले बलान बिहुल गाउँपालिकाबासीलाई धन्यावादसमेत दिएको छ।

उनले भने “तपाईहरुको सकारात्मक सल्लाह सुझावको अपेक्षा गरेको छु ।”

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]