२५ बैशाख २०८२, शुक्रबार
09-05-2025 , Fri
×

जनकनन्दिनी गाउँपालिकामा दिपिन देवको चौर्फी चर्चा

Logo
प्रकाशित आइतबार, बैशाख १८, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,१५ बैशाख ।धनुषाको दक्षिणी र पुर्वी भेगमा रहेको जनकनन्दिनी गाउँपालिकामा दिपिन देव यादवको चौंतर्फी चर्चा चलिरहेको छ।

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जनकनन्दिनी गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवार दिपिन देव यादवको चित सुनिश्चित भएको स्थानीयहरुले बताएको छ।

उनी जनता समाजवादी पार्टीबाट जनकनन्दिनी गाउँपालिकामा अध्यक्ष पदमा बैशाख १२ गतेको मनोनयन खजुरीस्थित रहेको निर्वाचन अधिकृत कार्यलयमा दर्ता गराएको जसपाका युवा नेता नरेश यादवले बताए ।

यादव यसअघि २०७४ को स्थानीय तहको निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमबाट चुनाव लडेको थियो ।तर यादवलाई नेपाली कांग्रेसबाट चुनाव लडेका बारिक मियाले केही मतले पराजित गरेको थिए।

यसपाली जनकनन्दिनी गाउँपालिकामा त्रीपक्षिय भिडन्त हुने सम्भावना बढेको छ।जसपा,लोसपा र कांग्रेस बिच प्रतिस्पर्धा हुने भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]