१९ बैशाख २०८१, बुधबार
01-05-2024 , Wed
×

मधेशमा बाढीको कारणले धान बिउको हाहाकार,भारतीय बजारबाट किनेर ल्याउदै

Logo
प्रकाशित सोमबार, साउन १३, २०७६

सोलिन्द्र चौधरी , जनकपुरधाम। मधेशमा बाढीको कारणले धान विउको हाहाकार मच्चिएको छ। केही दिन अगाडि बाढी आएको कारणले तराई मधेशका जिल्लाहरुमा धानको बीउ नष्ट भएको छ।

उक्त बाढिको पानीले मधेशका किसानहरुलाई ठूलो क्षती भएको धनुषाको कमला नगरपालिका वाड न ४ का किसान मन्जुर मियाले भने सरकार मात्र कर लिनको लागि मात्र रहेको बताएको छ।

बाढीले प्रदेश २का जिल्लाहरु मध्य धनुषा ,सिरहा ,सप्तरी ,महोत्तरी ,सर्लाही ,रौतहट लगाइत मधेशको विभिन्न जिल्लाहरुमा बाढीबाट किसानहरु लाई ठूलो क्षति भएको छ । बाढीको कारणले धान बीउ नष्ट र खेतियोग्य जग्गाहरुमा समेत बालु पोरिएको छ।

बाढी -पहिरो कारणले धान बीउ नष्ट भएपछि किसानहरु मारकामा परेको हुन।खेती गर्नको लागि भारत बाट बीउ किनेर किसानहरु आफ्नो खेतीयोग्य जग्गामा धान लगाउदै छ।किसानहरु सरकार संग क्षतिपूर्तिको समेत माग गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । पर्साको वीरगञ्जस्थित नबिल बैंकबाट रकम चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । अनुसन्धान भइरहेकाले उनीहरूको विवरण प्रहरीले गोप्य राखेको बताइएको छ । चोरी प्रकरणमा अन्य व्यक्ति पनि पक्राउ पर्न बाँकी नै रहेकाले प्रहरीले अनुसन्धान अघि बढाइरहेको छ । सोमबार […]

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । २९ वैशाखमा केन्द्रीय समितिको बैठक बोलाइएको छ । उपनिर्वाचनको समीक्षा, समसामयिक अवस्थाका विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाइएको रास्वपाले जनाएको छ । ‘समग्र परिस्थितिको मूल्याङ्कन, चुनावको विश्लेषण लगायतका विषयमा छलफल हुन्छ,’ रास्वपाका एक नेताले भने । शुक्रबार सचिवालयको बैठक बोलाएको छ भने २४ […]

काठमाडौं। भारतीय जनता पार्टी (भाजपा) ले जारी लोकसभा निर्वाचनको अवलोकनका लागि नेपालसहितका विभिन्न १० देशका १८ राजनीतिक दलका प्रतिनिधिहरूलाई निम्ता दिएको छ । भाजपाका विदेश विभाग इन्चार्ज डा. विजय चौथाइवालेले आज जारी गरेको विज्ञप्तिमा नेपालका पाँच दललाई समेत निम्ता गरिएको उल्लेख छ । प्रमुख दल नेपाली काँग्रेस, सत्तारुढ दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय […]