२४ बैशाख २०८१, सोमबार
06-05-2024 , Mon
×

राज्यमन्त्री सुरेश मण्डलद्वारा १३ जना अपाङ्गलाई ‘ह्वीलचेयर’ वितरण

Logo
प्रकाशित सोमबार, साउन १३, २०७६

सिरहा।प्रदेश २ का उद्योग वन पर्यटन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल द्वारा आइतबार सिरहका १३ जना अपाङ्गलाई ह्वीलचेयर वितरण गरेका छन।

सिरहा जिल्लाको निर्वाचन क्षेत्र न.४ (ख ) बाट मण्डलले निर्वाचित भएका क्षेत्रका १३ जना अपाङ्गलाई आईतवार ह्वीलचेयर वितरण गरेका ।

ह्वीलचेयर वितरण गर्दै उनले समाजमा अहिले पनि अपाङ्गलाईलाई हेपाहा दृष्टिकोणले हेर्ने परिपार्टी कायमै रहेकाले दृष्टिकोण परिवर्तण गर्न आवश्यक रहेको बताए ।

समाजमा उनीहरुलाई ससम्मान जीवन यापनका गर्ने सबै मानवको कर्तव्य रहेकाले त्यस तर्फ हामी सबैले विचार गर्नुपर्ने राज्यमन्त्री मण्डलको भनाई छ । उनले अपांगहरुको जीवनयापनमा टेवा पुगोस् भन्ने उदेश्यले ह्वीलचेयर प्रदान गरेको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं। सत्तारुढ दल जनता समाजवादी पार्टी नेपाल(जसपा) फुटेको छ । आइतबार अशोक राईको नेतृत्वमा जसपा नाम राखेर दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराइएको छ । संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने ७ सांसदहरु राईसहित नवलकिशोर साह सुडी, रन्जु ठाकुर, वीरेन्द्र महतो, सुशीला श्रेष्ठ, प्रदीप यादव र हसिना खानले पार्टी विभाजन गरेका हुन्। साथै उनीहरुसँग २९ […]

काठमाडौं । संघीय वन तथा वातावरणमन्त्री नवल किशोर साह सुडीले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सत्ता गठबन्धन नै ढाल्ने कोसिस गरेपछि आफूहरुले नयाँ पार्टी नै गठन गरेको दाबी गरेका छन् । आइतबार निर्वाचन आयोगमा दल दर्ताका लागि पुगेका बहालवाला मन्त्री साहले सरकारको स्थायित्वका लागि आफूहरुले यस्तो कदम चालेको बताए । ‘अध्यक्ष यो सरकारको स्थायित्वको […]

काठमाडौं।सत्तारुढ जनता समाजवादी पार्टी(जसपा) विभाजित भएको छ। जसपाका कार्यकारी अध्यक्ष उपेन्द्र यादव विदेश भ्रमणमा रहेका बेला अर्का संघीय परिषदका अध्यक्ष अशोक राईले अलग दल गठन गनै लागेका हुन्। स्रोतका अनुसार राईको नेतृत्वमा गठन हुने नयाँ दलमा पार्टीका १२ सांसद मध्ये ७ जना सहभागी हुने भएका छन्। राईको पक्षमा वनमन्त्री समेत रहेका नवलकिशोर साह, शुशिला श्रेष्ठ, […]