०१ बैशाख २०८३, बुधबार
15-04-2026 , Wed
×

जनकनन्दिनी गाउँपालिकाका निर्वाचित जनप्रतिनिधिलाई अध्यक्ष यादवले गराए शपथ ग्रहण

Logo
प्रकाशित बिहिबार, जेठ १२, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,१२ जेष्ठ ।जनकनन्दिनी गाउँपालिकाका नव निर्वाचित जनप्रतिनिधिको शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ।

आज गाउँपालिका अध्यक्ष दिपिन देव यादवको अध्यक्षतामा नव निर्वाचित जनप्रतिनिधिहरुलाई सपथ ग्रहन गराएको छ।अध्यक्ष यादव मंगलबारनै जनकपुरधाममा सपथ ग्रहन गरेको थिए।

शुक्रबार गाउँपालिकाका अध्यक्ष यादवले उपप्रमुख कमला सहगर ,वडाध्यक्ष र सदस्यहरुलाई पद तथा गोपनियताको सपथ ग्रहन गराएको हो।

सो कार्यक्रममा निर्वाचन अधिकृत,ईलाका प्रहरी कार्यलय खजुरीका प्रमुखसहित विभिन्न राजनीति पार्टीका प्रतिनिधिहरुको रोहवरमा पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]