न्यूजमधेश डेस्क
जनकपुरधाम,१४ जेष्ठ ।धनुषाको कमला नगरपालिका ४ का नव निर्वाचित वडाध्यक्ष दिपक गोहिबारले पदभार ग्रहण गर्नुभएको छ।
शुक्रबार एक कार्यक्रमको आयोजना गरि नव निर्वाचित वडाध्यक्ष यादवले पदभार ग्रहण गरेका हुन।
सो कार्यक्रममा नव निर्वाचित वडा सदस्य अमोद मरिक,कांग्रेसका स्थानीय नेता राजकुमार साहसहितका नेताहरुको उपस्तिथिमा वडाध्यक्ष यादवले पदभार ग्रहण गरिएको छ।