१७ कार्तिक २०८२, सोमबार
03-11-2025 , Mon
×

जनताको समस्या बुझ्न आफ्नै गाँउ पुगे अध्यक्ष यादव,गाउँबासीले गरे भव्य स्वागत

Logo
प्रकाशित शनिबार, जेठ १४, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,१४ जेष्ठ ।धनुषाको जनकनन्दिनी गाउँपालिका अध्यक्ष दिपिन देव यादव आफ्नै वडाका जनताको समस्या बुझ्न घरदैलोमा छ।

अध्यक्ष यादव निर्वाचित भएपछि आज गाउँपालिका १ मल्हनियाका समस्याहरु बारेमा जनतासंग प्रत्येक्ष रुपमा भेटघाट गरि उनिहरुको समस्या बुझिरहेको छ।सो खबर मल्हनियाबासीले पाएपछी उनिहरु अध्यक्ष यादवलाई स्वागत गर्नको लागि घर घरमा फुल मला ,पैसाको माला र अबिर लगाएर घर घरमै स्वागत गरिएको छ।

अध्यक्ष यादव सधैं जनकनन्दिनी गाउँपालिकामा विगतमा भैरहेको भ्रष्टाचारको विरुद्धमा अवाज उठाइएको थिए।उनले भ्रष्टाचारको विरुद्धमा बोल्ने निडर भएर बोल्ने गर्थे।सोही कारणको जनताको माझ लोकप्रिय बन्दै गए ।

जनताको मनमनैमा बस्न थाले दिपिन देव यादव ।उनलाई युवाहरु बाबा भनेर बोलाउने गर्छ।उनी अहिले अविवाहित हुनुहुन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]