०६ बैशाख २०८३, सोमबार
20-04-2026 , Mon
×

कमल मण्डलले सम्हाले वडाध्यक्ष पदको पदभार

Logo
प्रकाशित शनिबार, जेठ १४, २०७९

न्यूजमधेश डेस्क
सप्तरी ,१४ जेष्ठ ।सप्तरीको तिलाठी कोइलाडी नगरपालिका ५ लौनियाका नव निर्वाचन वडाध्यक्ष कमला कुमार मण्डलले पदभार ग्रहण गरेका छ्न।

वडाध्यक्ष मण्डलले आज एक कार्यक्रमबिच पदभार ग्रहण गरेका हुन।

बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबाट उनी वडाध्यक्ष पदमा निर्वाचित भएको छ।समाजमा रहेका समस्याहरुलाई कलमको माध्यमबाट उठाउदै आइरहेका थिए कमल कुमार मण्डल ।उनी पेसाले पत्रकार थिए।तर डा सीके राउत नेतृत्वको जनमत पार्टीले उनिलाई वडाध्यक्ष पदमा उम्मेदवार बनाएको थियो।

जनतामाथी कमलालाई विश्वास बोकेका थिए।सोही विश्वासकै कारण उनलाई मत दिएर विजयी गराएको छ।

सप्तरीमा युवा पत्रकार मध्येका एक पत्रकार कमल पनि थिए।उनी सधै समाजमा भैरहेको बलात्कार ,महिला हिंसा र भ्रष्टाचारको विषयमा चिन्तित हुनुहुन्थ्यो ।मण्डल न्यूजमधेशका सप्तरी सम्बादाता पनि हुनुहुन्थ्यो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]