
न्यूजमधेश डेस्क
सप्तरी ,१५ जेष्ठ ।बलान बिहुल गाउँपालिकामा सरसफाइ कार्यक्रम गरि गणतन्त्र दिवसको मनाएको छ।
आइतबार गाउँपालिका अध्यक्ष खेम चन्द्र यादवको अध्यक्षतामा सरसफाइ गरिएको छ।
सो कार्यक्रममा कर्मचारी, जनप्रतिनिधि, सुरक्षाकर्मी लगायतका सहभागीता रहेको थियो ।