२९ माघ २०८२, बिहिबार
12-02-2026 , Thu
×

सांसद अरगरियाले गरे सरकारसँग समयमै पर्याप्त मलखाद्य उपलब्ध गराउन माग

Logo
प्रकाशित बुधबार, जेठ २५, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२५ जेष्ठ। पूर्व मन्त्री उमाशंकर अरगरियाले समयमै पर्याप्त मलखाद्य उपलब्ध गराइदिन सरकारसँग माग गरेका छन् ।

संघीय संसदको बैठकमा शून्य समयमा बोल्दै अरगरियाले मलखाद्य बिना कृषकलाई समस्या भइरहेको बताए ।

धनुषा क्षेत्र नम्बर २ का प्रतिनिधीसभा सदस्य समेत रहेका अरगरियाले कृषि प्रधान देशमा पटक–पटक सरकारले मलखाद्य उपलब्ध नगराएको बताए ।

‘सरकारले यस पटक पनि समयमा उपलब्ध गराएको छैन्’ उनले भने, ‘त्यसैले समयमा पर्याप्त मलखाद्य उपलब्ध गराउन माग गर्दछु ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]