१२ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

दुर्घटनामा परि ज्यान गुमाएका मण्डल परिवारलाई गैर आवासीय मधेशी संघद्वारा ५० हजार सहयोग

Logo
प्रकाशित शुक्रबार, जेठ २७, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,२७ जेष्ठ ।दुर्घटनामा परि ज्यान गुमाएका परिवारलाई गैर आवासीय मधेशी संघले आर्थिक सहयोग गरिएको छ।

धनुषाको कमला नगरपालिका ३ का रुपचन मण्डल तीन महिना अगाडि मोटरसाइकल दुर्घटनामा परि ज्यान गुमाएका थिए।उनलाई गैर आवासीय मधेशी संघ साउदीका सदस्य गोपाल मण्डलले ५० हजार सहयोग गरेका हुन।

सो रकम विदेशबाट पठाएपछि गोपालका बुबा राजलाल मण्डलले ज्यान गुमाएका मण्डलको श्रीमती केबली देवी मण्डललाई प्रदान गर्नुभएको हो।

उक्त रकम जनमत पार्टीका केन्द्रिय सदस्य रेखा मण्डल,पार्टीका युवा नेता गुड्डु यादवलगाइतको नेता कार्यकर्ताहरुको उपस्थितिमा ५० हजार आर्थिक सहयोग गरेको हो।

गैर आवासीय मधेशी संघले गरिब ,अपांग ,वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएको परिवारहरुलाई आर्थिक सहयोग गर्दै आइरहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]