०३ बैशाख २०८३, शुक्रबार
17-04-2026 , Fri
×

वडाध्यक्ष यादव जुडे विद्यालय सरसफाइमा

Logo
प्रकाशित शुक्रबार, आषाढ ०३, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,३ जेष्ठ ।पुर्वी धनुषाको कमला नगरपालिका-४ सघारास्थित रहेको राष्ट्रिय अधारभुत विद्यालय सरसफाइ गरिएको छ।

शुक्रबार कमला नगरपालिका -४ का वडाध्यक्ष दिपक गोहिबार(पप्पु )को अध्यक्षतामा विद्यालय वरिपरि सरसफाइ गतिएको छ।सो विद्यालय वरिपरिमा विभिन्न प्रकारका बोटबिरुवाहरु वर्षौंदेखि लागेकोले विद्यलय कुरुप बन्दै गइरहेको कारणले सरसफाइ गरिएको हो।

उक्त विद्यालयको सरसफाइ कार्यक्रममा स्थानीय समाजसेवी कृष्ण साह,युवा नेता रंजन यादवलगाइतका स्थानीयहरुको उपस्थिति रहेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]