१० आषाढ २०८२, बुधबार
25-06-2025 , Wed
×

डा.सीके राउत र रेशम चौधरीबीच भेटवार्ता

Logo
प्रकाशित शुक्रबार, आषाढ ०३, २०७९

न्यूजमधेश डेस्क
काठमाडौँ,३ असार। जनमत पार्टीका अध्यक्ष डा. सी के राउत र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीबीच भेटवार्ता भएको छ ।

बिहिबार डिल्लीबजारस्थित कारागारमा जनमत पार्टीका अध्यक्ष डा सीके राउत र जेल जीवन विताइरहेका रेशम चौधरीसंग भेटवार्ता भएको जनमत पार्टीका सचिवालय प्रमुख राजेश मण्डलले जानकारी दिएका हुन।

भेटघाटका क्रममा अध्यक्ष द्वय अगामी चुनावमा मिलेर जाने विषयमा सहमत हुनुभएको छ । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी अगामी चूनावमा मिलेर गठबन्धन तयारीमा रहेको सचिवालय प्रमिख मण्डलले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]