०७ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

जेसीजको बैठक बस्ने निर्णय भएकै छैन : अध्यक्ष साह

Logo
प्रकाशित सोमबार, आषाढ २०, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,२० असार । जनकपुर जेसीजका अध्यक्ष राजकुमार साहले कुनै पनि बैठक बस्ने निर्णय नभएको बताएका छन् ।

विभिन्न समाजिक संजालका माध्यमले जनकपुर जेसीजको ३० जुन २०२२ को बैठक बसेको सूचना आएकोप्रति गम्भीर ध्यानााकर्षण भएको भन्दै उनले ती सूचनाहरुमा सत्यता नभएको बताएका छन् ।

साहले सोमबार बिज्ञप्ती जारी गर्दै जनकपुर जेसीजको ३० जुनको बैठक बस्ने कुनै निर्णय नभएको र त्यस्तो बैठक वस्ने कुनै सुचना नरहेको बताएका छन् ।

विज्ञप्ति

‘सामाजिक संजालमा यस प्रकारका भ्रमित पार्ने समाचारप्रति कुनै सत्यता छैन्’ उनले भनेका छन्, ‘यस्ता भ्रमपुर्ण समाचारको पछाडी नलागन सम्पुर्णलाइ अनुरोध गर्दछु ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]