२२ बैशाख २०८१, शनिबार
04-05-2024 , Sat
×

धनुषामा ३४ लाखको अनियमिता

Logo
प्रकाशित शुक्रबार, साउन १७, २०७६

जनकपुरधाम । पि सि सि ढलानमा अनियमिता भएको छ । धनुषाको औरही गाउपालिका वडा नम्बर ५ चक्करमा पि सि सि ढलानमा ३४ लाखको अनियमिता भएको हो ।

पि सि सि ढलान भएको महिनौ नबित्दा बिभिन्न ठाउँबाट फुटन थालेपछी स्थानिय युवा सरोज मण्डलले गाउँपालिका अध्यक्षलाई खबर गरेपछी उक्त सडक हेर्न गाउपालिकाका अध्यक्ष ब्रहमदेव यादवको नेतृत्वमा आएको टोलिले निरिक्षण गर्दा ओभरसियरलाई नापी गर्ना लगाए पछि ६ इन्च मोइटाइ मध्य २.५ इन्च मात्र रहेको ओभरसियर रामसेवक मण्डलले बताए।

३५० मिटर पि सि सि ढलान गुणस्तरहिन रहेको गाउपालिकाका अध्यक्ष ब्रहम्देव यादवले बताएका छन । यस्तो काम कर्ने र गराउनेलाई कडा भन्दा कडा कारबाही गर्ने गाउँपालिका अध्यक्ष यादवले स्थानीयलाई आश्वाशन दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सांसद अभिराम शर्मा निलम्बनमा परेका छन् । सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा अदालतबाट जन्मकैद सजाय पाएका शर्मालाई आज प्रदेशसभाले सांसद पदबाट निलम्बन गरेको हो । जिल्ला अदालत महोत्तरीले असई विकको हत्या प्रकरणमा दोषी ठहर गर्दै सांसद शर्मासहित ७ जनालाई ०८० मंसिर २८ मा जन्मकैदको सजाय […]

जनकपुरधाम । मधेश सरकारको योजनाहरू खरिद विक्री हुने गरेको निष्कर्ष निकाल्दै जनमत पार्टीले विरोध गर्ने निर्णय गरेको छ । राष्ट्रिय अध्यक्ष डा. सीके राउतको उपस्थितिमा आज जनमत पार्टी मधेश प्रदेश संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले योजना खरिद विक्रीबारे सरकारको ध्यानाकर्षण र विरोध गर्ने गरिएको दलका नेता महेश प्रसाद यादवले जानकारी दिए । […]

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले महोत्तरीको मटिहानीका आगलागी प्रभावित परिवारलाई ग्यास सिलिण्डर सहयोग गरेका छन् । आगलगी प्रभावित क्षेत्रको अवलोकन पुगेका जनमत अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. राउतले सानो ग्यास सिलिन्डर वितरण गरेका हुन् । उनले १०८ प्रभावित परिवारलाई ५ किलोको ग्यास सिलिन्डर उपलब्ध गराएको मटिहानीका मेयर हरि प्रसाद मण्डलले जानकारी दिए । […]