१२ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

रक्तदान गरी निशान्तले मनाए जन्मदिन

Logo
प्रकाशित आइतबार, आषाढ २६, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,२६ असार । जन्मोत्सव मनाउने सबैका आ–आफ्नै शैली हुन्छन् । आजभोलि जन्मोत्सव मनाउने शैलीमा धेरै परिवर्तन हुँदै गएको हामीले देख्न सक्छौँ ।

पछिल्ला दिनहरुमा जन्मोत्सवका दिन नयाँ–नयाँ जीवनदायी कर्म गर्नेहरुको जमात बढिरहेको पाइन्छ । जन्मदिनलाई कर्मदिन मानेर अविस्मरणीय जिवनोत्सव बनाउन सकिन्छ ।

नत्र बर्सेनी उही ताल र उही चाल रहने हो भने उमेर गन्दै झोक्राएर जन्मोत्सव मनाए पनि के भो, नमनाए पनि के भो रु जन्मदिन, जन्मोत्सव वा जिवनोत्सव, जसले जे नामबाट मनाए पनि त्यो जीवनमय हुने गरि मनाउनुपर्छ ।

लोकतान्त्रिक युवा संघ धनुषाका उपाध्यक्ष निशान्त यादवले आफ्नो २४ औं जन्मदिन रक्तदान गरेर मनाएको छ।उनले नेपाल रेडक्रस सोसाइटी धनुषाको कार्यलयमा पुगेर रक्तदान गरेको छ। अहिलेसम्म ५ पटक रक्तदान गरिसकेको उनले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]