१९ फाल्गुण २०८२, बुधबार
04-03-2026 , Wed
×

प्रदेश सरकारको सिफारिसमा इन्जिनियरिङ्गका ४२ जना छात्र – छात्रा पूर्ण छात्रावृति

Logo
प्रकाशित बुधबार, साउन २२, २०७६

जनकपुरधाम । प्रदेश नं. २का सरकारको सिफारिसमा भारतको आन्ध्रप्रदेश लाइ श्रीकाकुलम स्थित आदित्य इन्स्टिच्युट औफ टेक्नोलॉजी एंड मैनेजमेंट ले ४२ जना छात्र–छात्रालाई पूर्ण छात्रवृति दिने भएको छ ।

इन्स्टिच्युसनले प्रदेश सरकारको सिफारिसमा बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत प्रदेश नं. २का ३० जना छात्रा तथा सहिद परिवार सम्मान कार्यक्रम अन्तर्गत १२ जना छात्र–छात्रालाई सिभिल, मेकानिकल, कम्प्युटर साइन्स, इन्फोेरमेशन टेक्नोलोजि, इलेट्रिकल, इलेक्ट्रोनिक र एम. वि. ए मा पूर्ण छात्रवृति दिने भएको हो ।

यस अन्तर्गत छात्रवृति पाउने छात्रछात्राहरुले छात्रावास र परीक्षा शुल्क आफैले बेहोर्नु पर्ने छ ।
कलेजका नामांकन प्रमुख राहुल चौधरीले यसका अतिरिक्त प्रदेश सरकारको सिफारिसमा थप ३६ जना छात्रछात्रालाई ५० प्रतिशत छात्रवृति प्रदान समेत गरिने बताएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]