३० मंसिर २०८२, मंगलबार
16-12-2025 , Tue
×

भिआइपीहरुको सेवा सुबिधा खारेजीको माग गर्दै धरानमा आन्दोलन सुरु

Logo
प्रकाशित बिहिबार, आषाढ ३०, २०७९

न्युजमधेस डेस्क
धरान,३० असार। भिआइपीहरुको सेवा सुबिधा खारेजीको माग गर्दै आन्दोलन सुरु भएको छ।

सुकुम्बासीहरुको सस्था नेपाल बसोबास बस्ती संरक्षण समाजले देशमा आर्थिक संकट परेको भन्दै भिआइपीहरुको सेवासुबिधा खारेजीको माग राखेर आन्दोलन सुरुभएको छ।

समाजका केन्द्रीय अध्यक्ष कुमार कार्कीको नेतृत्वमा धरानका भुमिहिन सुकुम्बासीले देशलाई आर्थिक संकटबाट बचाउन बिआइपीहरुको सेवा सुबिधा खारेजीको माग गरेका छन।

भिआइपीहरुको सेवा सुबिधा खारेज गर, देशलाइ माया गर केखेका ब्यानर र प्लेकार्ड बिकेका सुकुम्बासीहरुले धरानको भानुचोकमा धर्ना दिएर बिरोध जनाएका छन।

समाजका अध्यक्ष कार्कीले देश आर्थिक संकट्ले श्रीलंका जस्तै बन्न लागेकाले भिआइपीहरुलाइ दिदै आएको सेवा सुबिधा खारेज गर्नु पर्ने बताए।

भिआइपीलाइ दिएको सेवा सुबिधा खारेज गरिए देश आर्थिक संकट बाट जोगिने उनको भनाइ छ।

कार्कीले देअहलाइ माया गर्ने भिआइपी सुबिधा लिनेहरुलाइ तत्काल आफुले लिदै आएको सुबिधा सरकारलाइ फिर्ता गर्न पनि अनुरोध गरेका छन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]