२९ पुष २०८२, बुधबार
14-01-2026 , Wed
×

एनआईसी एसिया बैंकद्वारा कमलाका जनप्रतिनिधिलाई बधाई सहित गिप्ट

Logo
प्रकाशित मंगलबार, साउन ०३, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,३ श्रावण ।एनआईसी एसिया बैंक सघारा शाखाले कमला नगरपालिका मेयर र २ वडाध्यक्षलाई बधाईसहित गिप्ट प्रदान गरिएको छ।

आज बैंकका सघारा शाखाका शाखा प्रबन्धक हिरेन्द्र ठाकुर र सेवा प्रबन्धक मुकेश कुमार साह हलुवाईले कमला नगरपालिकाका मेयर विशेश्वर यादवलाई बधाई दिदै एनआईसी एसिया बैंकको लोगो लगाएको मग,छाता र डायरी प्रदान गरेका हुन।

त्यसैगरी कमला नगरपालिका -१ का वडाध्यक्ष सर्वदेव यादव र वडा नं.४ का वडाध्यक्ष दिपक गोहिबार(पप्पु )लाई बधाई तथा शुभकामना दिएपछि गिप्ट हस्तान्तरण गरेको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]