२१ माघ २०८२, बुधबार
04-02-2026 , Wed
×

एनआरएमए कुवैत द्वारा बक़र ईदको शुभकामना आर्दान प्रदान तथा मधेशी मिलन कार्यक्रम

Logo
प्रकाशित मंगलबार, साउन २८, २०७६

कुवैत।विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए )ले बक़र ईदको अवसरमा मधेशी मिलन कार्यक्रम सम्पन्न भएको छ।

एनआरएमए कुवैतका सुबिया समितिले सोमबार सुबियाका सचिव जितेन्द्र राउतको आयोजनामा मधेशी मिलन कार्यक्रम सम्पन भएको छ। सुबिया क्षेत्रमा रहेका मधेशी कामदारहरुले कार्यक्रलाई भव्यताका साथ सम्पन भएका थियो।

इस्लाम धर्मावलम्बीहरुको पवित्र रमजानका अवसरमा कुवैतमा रहेका मधेशीहरु कार्यक्रममा सहभागी भएका थियो।

त्यसै गरी एनआरएमए मँगाफ छेत्रिय समितिले पनी सोमबार कार्यकरम सम्पन गरेका थिए।उक्त कार्यक्रममा एनआरएमएका कुवैतका प्रमुख सलाहकार मोहन सादाको उपस्थितिम र फेकन यदव सुरेश महाराको अगुवाईमा कार्यक्रम सम्पन्न भएको थिए।

त्यसैक्रममा बक़र ईदको शुभकामना दिदै सम्पूर्ण मधेशीलाई एकीकृत भएर एकआपसमा सहयोग गर्न आग्रह गरेका थिए । मधेशको पहिचान , धार्मिक र सांस्कृतिक धरोहरलाई संरक्षण गर्ने काम पनि एनआरएमएको समितिले बताएका थिए।

त्यसैगरी मँगाफमा रहेका थुप्रै मधेशी कामगार हरु उपस्थित भएर शुभकामना मन्तव्य राखेका थीए र नव गठित जनमत पार्टीको बारेमा बिस्तृत जानकारी दिएका थिए ।

त्यसैगरी गैर आवासीय मधेशी संघ कुवैत समितिले कुवैतमा रहेको सम्पुर्ण मधेशी बुद्धिजिबिलाइ संगठनमा एकजुट हुनका लागी अह्वान गरेका थिए।

गैर आवासीय मधेश सँघले मधेशका हरेक समुदायलाई जोड्ने काम गरेको छ। बकर ईद शुभकामना आर्दान प्रदान कार्यक्रममा सहभागी सदस्य हरु लाई सोध्दा धन्यवाद दिदै भने यो कार्यक्रम देखावटी होइन। हामी मधेशका सबै संस्कृति र पहिचानलाई जोगाएर राख्न चाहान्छौ र मधेशीबीचको एकतालाई थप बलियो बनाउन चाहान्छौ।

जनमत पार्टीको लहर परदेश मा गुञ्जियो“जनमत दो अधिकार लो” अब कि बार जनमत कि सरकार , जन जन कि नारा है, जनमत पार्टी मधेश कि सहारा है।

गैर आवासीय मधेशी संघले विश्वभर रहेका मधेशीहरुलाई संगठित गरी मधेशको सांस्कृतिक, धार्मिक एव पहिचानका लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]