१६ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

कांग्रेस युवा नेता कर्णसहित १५० जना जनमतमा प्रवेश,डा.राउतले गरे स्वागत

Logo
प्रकाशित शनिबार, भाद्र ०४, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,४ भाद्र।डा.सीके राउत नेतृत्वको जनमत पार्टीमा विभिन्न पार्टीका १५० जना नेता/कार्यकर्ताहरु प्रवेश गरेका छ्न।

शुक्रबारमा जनमत पार्टी सर्हालीको आयोजनामा राखिएको पार्टी प्रवेश तथा भेटघाट कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता दिलिप कर्ण र जसपाका नेता रामविश्वास रायसहित विभिन्न पार्टी परित्याग गरि १५० जना जनमतमा प्रवेश गरेका हुन।

जसपाका नेता रामविश्वास राय जनमतमा प्रवेश गरिएको छ।तस्वीर : न्यूजमधेश

उनिहरुलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले फुलमाला अबिर लगाएर पार्टीमा स्वागत गरिएको पार्टीका केन्द्रिय सदस्य संजय सिंहले जानकारी गराए।

सो कार्यक्रममाका पार्टीका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थित रहेको थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]