३० फाल्गुण २०८२, आइतबार
15-03-2026 , Sun
×

जनमत पार्टीद्वारा पशुराम कुण्डमा वृक्षरोपण

Logo
प्रकाशित शनिबार, साउन ३२, २०७६

जनकपुरधाम। धनुषाको मिथिला विहारी नगरपालिका वडा नं. २ स्थित रहेको पशुराम कुण्ड सरसफाइ महा अभियान अन्तर्गत ९२ औं शनिबार सरसफाइ गरि जनमत पार्टी धनुषाद्वारा वृक्षरोपण गरिएको छ।

वृक्षरोपण कार्यक्रममा जनमत पार्टीका केन्द्रीय सदस्य इन्द्रजित यादव, नेता उपेन्द्र रोहिता,राजेन्द्र यादव,दिपनारायण यादव,धनिक लाल कापर,संजय प्रधान,सरसफाइ अभियानी कृष्णा दास ,समाजसेवी देवनारायण मण्डल लगाइत दर्जनौं युवाको उपस्थिति रहेका थियो।

यता सरसफाइ अभियानी कृष्णा दासका अनुसार पशुराम कुण्डलाई प्रत्येक शनिबार सरसफाइ यहाका युवाहरुले गर्दै आइरहेको छ। त्यसैगरि आज जनमत पार्टी धनुषाको नेता तथा कार्यकर्ताहरु सरसफाइ गरि वृक्षरोपण गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]