२४ बैशाख २०८१, सोमबार
06-05-2024 , Mon
×

वार्ड कार्यालयमा लाखौको चोरी

Logo
प्रकाशित आइतबार, भाद्र ०१, २०७६

मनोज मोरबैता,जनकपुरधाम।धनुषाको कमला नगरपालिकाको वाड कार्यालयमा लाखौको चोरी भएको छ ।
कमला नगरपालिकाको वार्ड न ४ साघारा स्थित वार्डको कार्यालयमा शनिवार अवेर राती लाखौ मुल्य वरावरको चोरी भएको हो । स्थानियका अनुसार निमार्णाधिन अवस्थामा रहेको सो कार्यालयमा रातीमा कोहि नभएको अवस्थामा चोरी गरेका हुन ।

सो वार्ड का वार्ड अध्यक्ष पल्टु कवारीका अनुसार कार्यालयमा रहेको डेल कम्पनीको लेपटोप एक थाप,सिपीयु एक थान,प्रिन्टर एक थान,राजश्व काटेको रकम १० हजार चार सय र राजश्व काटने रशिद सहीतका समाग्री चोरी गरेर लगेका छन । कार्यालयमै रहेको मोटरसाईकललाई लग्न नसकेपछि बगलमै रहेको दुर्गा मन्दिर पछाडीको नहरमा फयाकेको वार्ड अध्यक्ष कवारीले वताए ।

यता इलाका प्रहरी कार्यालय खजुरीका इन्सपेक्टर शंकर चौधरीले घटनाको छानवीन भइरहेको र छिटै नै दोषीलाई कानुनको कठघरामा उभ्याईने वताए । धनुषाको पुर्वी क्षेत्रमा रहेको सघारामा चोरीका घटना विरलै हुने गरेको स्थानियहरुको भनाई रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं। सत्तारुढ दल जनता समाजवादी पार्टी नेपाल(जसपा) फुटेको छ । आइतबार अशोक राईको नेतृत्वमा जसपा नाम राखेर दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराइएको छ । संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने ७ सांसदहरु राईसहित नवलकिशोर साह सुडी, रन्जु ठाकुर, वीरेन्द्र महतो, सुशीला श्रेष्ठ, प्रदीप यादव र हसिना खानले पार्टी विभाजन गरेका हुन्। साथै उनीहरुसँग २९ […]

काठमाडौं । संघीय वन तथा वातावरणमन्त्री नवल किशोर साह सुडीले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सत्ता गठबन्धन नै ढाल्ने कोसिस गरेपछि आफूहरुले नयाँ पार्टी नै गठन गरेको दाबी गरेका छन् । आइतबार निर्वाचन आयोगमा दल दर्ताका लागि पुगेका बहालवाला मन्त्री साहले सरकारको स्थायित्वका लागि आफूहरुले यस्तो कदम चालेको बताए । ‘अध्यक्ष यो सरकारको स्थायित्वको […]

काठमाडौं।सत्तारुढ जनता समाजवादी पार्टी(जसपा) विभाजित भएको छ। जसपाका कार्यकारी अध्यक्ष उपेन्द्र यादव विदेश भ्रमणमा रहेका बेला अर्का संघीय परिषदका अध्यक्ष अशोक राईले अलग दल गठन गनै लागेका हुन्। स्रोतका अनुसार राईको नेतृत्वमा गठन हुने नयाँ दलमा पार्टीका १२ सांसद मध्ये ७ जना सहभागी हुने भएका छन्। राईको पक्षमा वनमन्त्री समेत रहेका नवलकिशोर साह, शुशिला श्रेष्ठ, […]