२८ बैशाख २०८१, शुक्रबार
10-05-2024 , Fri
×

रौतहट १ (ख)बाट कांग्रेस सभापति यादवको नाम सिफारिस

Logo
प्रकाशित आइतबार, भाद्र १९, २०७९

न्यूजमधेश डेस्क
रौतहट, १९ भाद्र । नेपाली कांग्रेसका मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादव रौतहट निर्वाचन क्षेत्र नं. १ (ख)बाट प्रदेश सभा सदस्यको उम्मेदवारका लागि सिफारिस भएका छन् ।

क्षेत्रीय समिति बैठकले सभापति यादवलाई रौतहट क्षेत्र १ ‘ख’बाट सर्वसम्मत प्रदेश सभा सदस्यको उम्मेदवारका लागि सिफारिस गरेको हो ।

यादवले मुख्यमन्त्रीको तयारी स्वरुप प्रदेश सभामा लड्ने तयारी गरेका हुन् ।

उनको नाम क्षेत्र १ बाट प्रतिनिधि सभाको उम्मेदवारका लागि पनि सिफारिस भएको छ । तर, गठबन्धनले माधव नेपाललाई उम्मेदवारी बनाए उनी प्रदेशबाट लड्नु पर्ने छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । अशोककुमार राई नेतृत्वको जनता समाजवादी पार्टीले मधेस प्रदेशमा आफू नेतृत्वकै पार्टीका सांसदहरूको बहुमत हुने दाबी गरेका छन् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जसपाले यस्तो दाबी गरेको हो । राई नेतृत्वको जसपाका महासचिव मोहम्मद इश्तियाक राईले केन्दमा झैँ मधेस प्रदेश सरकारमा पनि आफूहरूकै नेतृत्वका सांसदहरूको बहुमत हुने दाबी गरेका हुन् । उनले केन्द्र […]

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल फेरि फुटेको छ । संघीय लिम्बुवान पार्टी नेपाल एकीकरण भएर जसपा नेपालमा समाहित भएका नेताहरूले पार्टी विभाजनप्रति असन्तुष्टि जनाउँदै जसपा नेपाल छाडेका हुन् । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी उनीहरुले जसपा नेपाल परित्याग गरी पहिचानवादी मोर्चा घोषणा गरेको जनाकारी दिए । उनीहरुले प्राडा महेन्द्र लावतीको संयोजकत्वमा […]

जनकपुरधाम।मिर्चैयाका अग्निपिडितलाई जनमत पार्टीकी प्रदेश सांसद भाग्यश्री चौधरीको पहलमा राहत वितरण गरेकी छिन् । सिरहाको मिर्चैया नगरपालिका-८ मझौवा टोलमा बैशाख २४ गते भएको आगलागीबाट ६ जनाको घर जलेर नष्ट भएको थिए।उनिहरुको घरमा भएको सम्पुर्ण सामग्रीसहित जनधनको छती भएको सांसद चौधरीले न्यूजमधेशलाई सुनाए। सांसद चौधरीको पहलमा Helping Heart Nepal परोपकारी संस्थाले अग्निपिडित ६ घर परिवारलाई खाद्यान्न […]