२९ फाल्गुण २०८२, शनिबार
14-03-2026 , Sat
×

सिरहा-३ बाट समानुपातिक तर्फ नेता बरबरियाको नाम सिफारिस

Logo
प्रकाशित सोमबार, भाद्र २०, २०७९

न्यूजमधेश डेस्क
सिरहा,२० भाद्र।आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि सिरहा क्षेत्र नम्बर ३ (ख) प्रदेश समितिले प्रदेश सभा सदस्य समानुपातिक तर्फ योगेन्द्र नारायण बरबरियाको नाम सिफारिसमा गरेको छ ।

भाद्र १३ गते बसेको बैठलले नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि समेत रहेका बरबरियाको नाम सिफारिस गरेको नेपाली काङ्ग्रेस क्षेत्र न.३ का क्षेत्रिय सभापति संजय प्रकाश यादवले जानकारी दिए ।

बरबरिया नेपाल प्राध्यापक संघका भुपु महासचिव एवम त्रिभुवन विश्वविद्यालयका निवर्तमान सभापति समेत रहेका हुन् ।

वर्तमान अबस्थामा मुल्य र मान्यताका राजनीतिमा ह्रास र नैतिकताको खडेरी परेको अवस्थामा आफुले सक्दो सुधार गर्नका लागि योगदान गर्न चाहेको हुनाले आकांक्षा राखेको उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]