०७ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

ब्लड फर नेपाल धनुषा टिम द्वारा महोत्तरी‌ को मनरा शिस्वा नगरपालिका जनचेतना मुलुक कार्यक्रम सम्पन्न ।

Logo
प्रकाशित मंगलबार, भाद्र २१, २०७९

महोत्तरी । महोत्तरी को मनरा शिस्वा को नगर प्रमुख मोहन पाण्डे ज्यु को पअध्यक्षता मा मनरा शिस्वा नगरपालिका १ मा‌ रहेका रक्तदान जनचेतना मुलक कार्यक्रम गर्नुभएको छ । कार्यक्रम मा सहयोग गरि दिनु भएको निशान्त ओझा ज्यु र सह संयोजक ऋषिकेश झा थिए ।कुनै पनि कार्यक्रम लाई सफल‌ बनाउन मुख्य जिम्मेवारी र सहयोगी उदघोषक ज्यु हुन्छ अनि आजको उदघोषक गर्नु भएका अजय रन्जन र कार्यक्रम लाई सफल बनाउन जन चेतना दिनुभएकोमा श्याम साह ज्यु लाई विषेश धन्यवाद दिनु भएको छ ।
साथ साथै आ आफ्नो जिम्मेवारी राम्ररी निभाई कार्यक्रम मर्यादित बनाउन सहयोग गर्नुभएका बलराम साह ज्यु लाई हार्दिक अभार प्रकट व्यक्त गर्नुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

नेपालगञ्ज : सशस्त्र द्वन्द्वका क्रममा पीडित भएकाहरूले दैनिक रूपमा घर गुजारा चलाउन र नियमित औषधि सेवनमा समेत कठिनाइ भएको गुनासो गरेका छन् । विस्तृत शान्ति सम्झौता, सङ्क्रमणकालीन न्याय र द्वन्द्वपीडितको न्यायका सवालमा आज यहाँ आयोजना गरिएको अन्तरक्रियामा उहाँहरूले शान्ति प्रक्रिया टुङ्गोमा नलाग्दा वास्तविक पीडितले राहत, पुनःस्थापनालगायत सेवा पाउनबाट वञ्चित भएको बताउनुभएको छ । नेपालगञ्जकी द्वन्द्वपीडित […]