२५ माघ २०८२, आइतबार
08-02-2026 , Sun
×

कमला युवा बजार व्यवस्थापन समिती गठन ,अध्यक्ष गुप्ता चयन

Logo
प्रकाशित शनिबार, भाद्र २५, २०७९

न्यूजमधेश डेस्क
कमला,२५ भाद्र।धनुषाको कमला नगरपालिका-४ सघारमा बजार व्यवस्थापन समिती गठन गरिएको छ।

शनिबार कमला नगरपालिका – ४ का वडाध्यक्ष दिपक गोहिबारको अध्यक्षतामा राधाकृष्ण मन्दिरको धर्मशालामा आयोजित एक कार्यक्रम बिच बिनोद गुप्ताको नेतृत्वमा ११ सदस्यीय कमला युवा बजार व्यवस्थापन समिती गठन गरेका हुन।

सो बजार व्यवस्थापन समितीको उपाध्यक्षमा प्रमेश्वर दास,सचीवमा सरोज कुमार यादव,सहसचिवमा मोहन साह तेलि र कोषाध्यक्षमा मुस्तफा राइन रहेको छ।

त्यसैगरी सदस्यमा राम प्रसाद चमार,गंगायी साह,प्रमोद साह,जय प्रकास यादव,रामदेव साहसहित ११ सदस्यीय बजार व्यवस्थापन समिती गठन भएको हो।

उक्त कार्यक्रममा रोशन यादव,रामनारायण यादव सल्हैता,पवन गोइत,धर्मेन्द्र कुमार मिश्र, इसाख राइन, राम जुनुम यादव र बिनोद महरालगाइतको स्थानीय बुद्धिजीवी ,व्यपारीहरुको उपस्थितमा सो समिती गठन भएको छ।

सोही समितीको सल्लाहकारमा नजिर राइन र किसन साहलाई चयन गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]