२९ फाल्गुण २०८२, शनिबार
14-03-2026 , Sat
×

सिरहाको औरहीमा जनमतको आमसभा सुरु

Logo
प्रकाशित बुधबार, आश्विन ०५, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,५ असोज।जनमत पार्टी सिरहा क्षेत्र नं.२ का कार्यसमितीको आयोजनामा औरहीमा आमसभा सुरु भएको छ।

मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि चुनावी आमसभा तथा पार्टी प्रवेश कार्यक्रमको आयोजना गरिएको हो।

चुनावी आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउत,उपाध्यक्ष अब्दुल खान,उपमहासचिव ई.इन्द्रजित यादवलगाइतका केन्द्रिय सदस्यले सम्बोधनगर्ने कार्यक्रम
छ।

उक्त कार्यक्रममा विभिन्न पार्टीका नेता/ कार्यकर्ताहरुले जनमत पार्टीमा प्रवेश गर्ने पार्टीका युवा नेता दिपेन्द्र यादवले जानकारी गराएका हुन

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]