१५ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

धनुषा ३मा जित हाँसिल गर्छु ,जनमतका उम्मेदवार साहको दाबी

Logo
प्रकाशित आइतबार, कार्तिक ०६, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,६ कार्तिक ।जनमत पार्टीका केन्द्रिय सदस्य तथा धनुषा निर्वाचन क्षेत्र नं.३ का प्रतिनिधि सभाको उम्मेदवार ईन्जिनियर शम्भुनाथ साहले आफू यसक्षेत्रका एकल उम्मेदवार भएकाले आफू जित हाँसिल गर्छु भने दावी गरेका छ्न।

उनले न्यूजमधेशसंग कुरा गर्दै आफ्नो क्षेत्रका जनताको जीवनस्तर उकास्नको लागि राजनीतिमा होमिएको हुनाले आफुलाई जनताले मतदिएर जिताउछ भने आफू विश्वत रहेको बताए।

उनले देशमा बेरोजगारीका समस्या ठूलो रहेको छ।जसमा धनुषा समाधान गर्नको लागि जनमत पार्टीले १० लाख युवालाई रोजगारी दिने योजनाका साथ हामी चुनावमा होमिएको उनले बताए।

उनले भने,’घरदैलो कार्यक्रममा जनताको उत्साहजनक प्रतिक्रिया आइरहेको छ।यसपाली जनमत पार्टीलाई नै भोटले पक्का रहेको दाबी गरेका हुन।’जनताको समस्या बुझ्ने कुनै पार्टी छ भने त्यो जनमत पार्टी हो।अरु पार्टी त भ्रष्टाचारमै लिप्त रहेको उनले आरोप लगाएको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]