२६ माघ २०८२, सोमबार
09-02-2026 , Mon
×

डा राउत नेतृत्व पार्टीको समिती गठन

Logo
प्रकाशित बुधबार, भाद्र ०४, २०७६

सर्लाही । डा सीके राउत नेतृत्वको जनमत पार्टी सर्लाहीले वलरा नगरपालिकामा समिति गठन गरेको छ।

पार्टीले सर्लाही जिल्लाको वलरा नगरपालिका वडा नं.५ अर्नाहा टोलमा सत्य नारायण सिंह कुशवाहाको अध्यक्षतामा २५ सदस्यीय वडा स्तरीय जनपरिचालन समिति गठन गरिएको केन्द्रिय सदस्य नरेश प्रसाद कुशवाहाले जनकारी दिए।

कुशवाहाका अनुसार उक्त वडामा सुकुन्तला देवि महतो समितिको अध्यक्ष रहने गरि ३० सदस्यीय महिला जनपरिचालन समित पनि गठन भएको उहाले बताए ।

कार्यक्रममा जनमत पार्टीका केन्द्रिय सदस्य नरेश प्रसाद कुशवाहा ,संजय कुमार सिंह,रविन्द्र साह,नरेन्द्र कुमार सिंहको उपस्तिथि रहेको थियो।

त्यसैगरी जनमत पार्टी सर्लाहीका नेता उपेन्द्र राउत,मधुरेन्द्र कुमार राउत र सरोज कुमार सिंहलगाइतको उपस्थितिमा समिति गठन भएको पार्टीका केन्द्रिय सदस्य नरेश प्रसाद कुशवाहाले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]