०८ बैशाख २०८३, बुधबार
22-04-2026 , Wed
×

सीके राउतलाई जिताउन जसपाका दर्जनौं युवा जनमतमा प्रवेश

Logo
प्रकाशित शुक्रबार, कार्तिक २५, २०७९

न्यूजमधेश डेस्क
राजविराज ,२५ कार्तिक । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउतलाई सप्तरी क्षेत्र नं .२ का प्रतिनिधि सभा सदस्यमा जिताउनको लागि जसपाका दर्जनौं युवा नेता जनमतमा प्रवेश गरेका छन ।

चुनावको मुखमा आएर जनता समाजवादी पार्टी सप्तरीका एक दर्जनभन्दा बढी नेता -कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छन ।

पार्टी प्रवेश गर्नेहरूमा आकाश महतो , जसपाका युवा नेता पंकज राय ,पंकज चौहान ,निरज यादव ,ओसिम राइन, अनमोल यादवसहित दर्जनौं युवा नेता तथा कार्यकर्ता छन्।

उनीहरू जनमत पार्टी कार्यालय राजविराजमा पार्टी अध्यक्ष डा .सीके राउतसंग टिका लगाएर पार्टी प्रवेश गरेका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]