०९ चैत्र २०८२, मंगलबार
24-03-2026 , Tue
×

इन्दु थारुद्वारा लिखित ‘निलम्बित निबन्ध’ किताब बिमोचन

Logo
प्रकाशित शनिबार, भाद्र ०७, २०७६

टिकापुर।थारु अभियन्ता इन्दु थारुद्वारा लिखित ‘निलम्बित निबन्ध’ किताब बिमोचन गरिएको छ। टीकापुरमा आयोजित थरुहट थारुवान राष्ट्रिय सम्मेलनमा उक्त किताब बिमोचन गरिएको हो। राजपाका सांसद लक्ष्मणलाल कर्ण, थरुट नेता लक्ष्मण थारु, सम्मेलनका केन्द्रीय संयोजक मिनराज चौधरी, अभियन्ता सुरेन्द्र चौधरी, आदिवासी जनजाति महासंघका उपाध्यक्ष गोविन्द छत्यालगायतद्वारा किताब बिमोचन गरिएको थियो। १२८ पृष्ठको उक्त किताब इन्दु थारुको लेख संग्रह हुन्।

उनी थारु समुदायको समसमायिक विषयको विश्लेषण र अनुसन्धानमूलक लेख रचनाहरु लेख्दै आएकी छन्। किताबको मूल्य २५० रुपैयाँ रहेको छ। लेखक थारुका अनुसार सम्मेलनमा किताब उपलब्ध भएकाले इच्छुकले सचिवालयमा गएर किन्न सक्नेछन्।- थारुवान

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]